इम्सनको नयाँ कार्यसमिति सर्वसम्मत चयन

२३ पुष २०७९, शनिबार १६:५०

आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)को अध्यक्षमा रामराजा श्रेष्ठ चयन भएका छन् । संस्थाको शनिबार भएको पाँचौं वार्षिक साधारणसभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठ बिजखबर डटकमका सञ्चालक हुन् ।

 

कार्यसमिति उपाध्यक्षद्वयमा बिजशाला डटकमका सोमनाथ बास्तोला, बिजपाटी डटकमका सञ्चालक लोचन खतिवडा, महासचिवमा सिंहदरबार डटकमका नारायण पौडेल, सचिवमा टक्सार म्याग्जिनका हिम विष्ट, सहसचिवमा अर्थपथ डटकमका बिष्णु जम्कटेल, कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका केशवप्रसाद भण्डारी चयन भएका छन् ।

 

त्यस्तै, सदस्यमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल, अर्थसंसार डटकमका मिलन खड्का, आर्थिक आवाज डटकमका सुरेन्द्र पौडेल र अर्थतन्त्र डटकमकी सुभद्रा थापा सर्वसम्मत छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*