पेशागत बीमा अभिकर्ता संघको मत गणना जारी, केदार अधिकारीको प्यानल अगाडि

२६ चैत्र २०७९, आईतवार ०८:४२

काठमाडौ । काठमाडौंमा सम्पन्न भएको पेशागत बीमा अभिकर्ता संघको निर्वाचनमा संस्थापन पक्षलाई कडा चुनौति दिएको केदार अधिकारी तथा राजेन्द्र दाहाल समुहले अग्रता लिएको छ ।

हिजो राति सम्पन्न मतदानपछि आज विहानदेखि जारी मत गणना अनुसार राजेन्द्र अमात्यले १४ मत पाउँदा केदार अधिकारीले ३५ मत पाएका छन् । अध्यक्ष पदको हालसम्म ५० मत गणना सकिएको छ । कूल ३६७ मतदाता मध्ये २९२ मत खसेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*