पेशागत बीमा अभिकर्ता सघंका नवनिर्वाचित पदाधिकारीद्धारा शपथ ग्रहण

२६ चैत्र २०७९, आईतवार १५:४६

काठमाडौं । पेशागत बीमा अभिकर्ता सघंका नवनिर्वाचित पदाधिकारीहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।बीमा प्राधिकरणका संचालक कपीलदेव वली र निवर्तमान पेशागत बीमा अभिकर्ता सघंका पदाधिकारी र महाधिवेसनमा उपस्थित अभिकर्ताहरुको उपस्थितीमा पेशागत बीमा अभिकर्ता सघंका नवनिर्वाचित पदाधिकारीहरुले शपथ ग्रहण गरेका हु्न् ।

संघका वरिष्ठ उपाध्यक्षमा नारायण दाहाल, महासचिवमा ओम बहादुर खत्री क्षेत्रीय उपाध्यक्षमा देवी प्रसाद जैशी शर्मा, महेशदत्त भट्ट, सनत कुमार श्रेष्ठ, दामोदर गौतम, सूर्य बहादुर भट्टराई, दिपक अर्याल र विमल न्यौपानेले सहित विजयी सबै पदाधिकारीमा अधिकारीको आज शपथ ग्रहण गरेका हु्न् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*