आरम्भ चौतारी लघुवित्तमा रोजगारीमा रोजगारीको अवसर, दिने हैन त आवेदन ?
७ बैशाख २०८०, बिहीबार ११:२३

काठमाडौं । आरम्भ चौतारी लघुवित्तले रोजगारीको अवसर खुल्ला गरेको छ। हाल ५३ जिल्लामा १४० वटा शाखा संचाल सहित विस्तार गरिरहेको लघुवित्तले सात पदको लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले सहायक महाप्रबन्धक व्यवस्थापकीयतर्फ, बरीष्ठ प्रबन्धक, नायब प्रबन्धक, वरिष्ठ अधिकृत,सुपरभाईजर, सहायक फिल्ड कर्मचारी, वरिष्ठ सवारी चालक माग गरेको छ ।













