मन्त्रिपरिषद्को बैठक सुरु

११ जेष्ठ २०८३, सोमबार १६:०९

काठमाडौं । आज सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट चलिरहेको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो ।

प्रधानमन्त्री शाहले बोलाएको यो नियमित मन्त्रिपरिषद् बैठक हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*