संसदीय समिति गठनमा सहमति, अर्थ समिति एमालेले पाउने

११ बैशाख २०८०, सोमबार १७:००

काठमाडौं । सर्वदलीय बैठकमा दलहरु मिलेर संसदीय समिति बनाउने सहमति भएको छ । आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा दलहरुले मिलेर संसदीय समिति बनाउने सहमति गरेको हो ।

संसदीय सुनुवाई समिति नेपाली कांग्रेससले पाउनेछ भने एमालेले तीन वटा समितिको सभापति लिने सहमति भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*