नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्यो, एसिया कपमा स्थान बनाउन सफल

१९ बैशाख २०८०, मंगलवार ११:५४

काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्न सफल भएको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ ।यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०।३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्सान झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*