ग्रीन भेन्चर्सका डीजीएम यागार्थ पोखरेलद्वारा राजिनामा

१२ जेष्ठ २०८०, शुक्रबार १०:५०

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको उपमहाप्रबन्धक (डीजीएम) यागार्थ पोखरेलले राजिनामा दिएका छन् ।

कम्पनीका डीजीएम पोखरेलले राजिनामा दिई कम्पनीबाट पूर्णरुपमा अगल भएको हुँदा यस अगावै विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा यस कम्पनीको सम्पर्क व्यक्तिका रुपमा निज यागार्थ पोखरले नियुक्त भएकोमा पोखरलेको सट्टामा कम्पनीका परियोजना प्रमुख श्रीधर खनाललाई कम्पनकिो सम्पर्क व्यक्ति नियुक्त गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*