आज यी कम्पनीको शेयर सर्वाधिक किनबेच

१२ आश्विन २०८३, सोमबार १५:०३

काठमाडौं । साता कारोबारको पहिलो दिन सोमबार नेप्से १६.४७ अंकले बढेर २६१३.३३ विन्दुमा कायम भएको छ। आज ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यसदिन हिमालयन डिष्टिलरी लिमिटेड, शिवम् सिमेन्ट, हाथवे इन्भेष्टमेण्ट, सिद्धार्थ बैंक, एसवाई प्यानल, रिलायन्स स्पिनिङ मिल्स, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र शाइन रेसुंगा विकास बैंकको शेयर सर्वाधिक किनबेच भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*