राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

१२ आश्विन २०८३, सोमबार १५:१२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.४७ अकंले घटेर २६१३.३३ बिन्दुमा कायम भएको छ । आज ३५७ कम्पनीको १ करोड ३१ लाख ७८ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँको कारोबार भएको हो ।

सोमबार ५० कम्पनीको शेयर मूल्य बढेको छ भने २२३ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

यसदिन केबिएल डिबेञ्चर २०९० को १२.१७ प्रतिशत, लक्ष्मी सनराइज डिबेञ्चरको १० प्रतिशत, प्राइम बैंक डिबेञ्चर २०९३ को ८.८३ प्रतिशत, माण्डु हाइड्रोपावरको ५.३८ प्रतिशतले शेयर मूल्य बढेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*