सोनापुर मिनरल्सको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल

२५ आश्विन २०८०, बिहीबार ११:५७

काठमाडौं । सोनापुर मिनरल्सको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल नियुक्त भएको छ ।

अब कम्पनीको शेयर कारोबारसम्बन्धी सम्पूर्ण अभिलेख राख्ने, दाखिला खारेज तथा नामसारी गर्ने लगायतका कार्यहरु एनआईएमबि एस क्यापिटलले गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*