आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

१४ आश्विन २०८३, बुधबार १५:०२

काठमाडौं । साताको कारोबारको तेस्रो दिन पनि शेयर बजारमा सकारात्मक सुधार आउन सकेको छैन ।

आज घलेम्दी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, पिपुल्स हाईड्रोपावर, मञ्जुश्री फाइनान्सको प्रमोटर शेयर, शिवम सिमेन्टस, सिद्धार्थ बैंक, लिबर्टी इनर्जी, हिमालयन डिष्टिलरी, सानिमा माई, लक्ष्मी सनराइज बैंक, एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*