बीमा अभिकर्ताको परिक्षाको प्रश्नपत्र यस्ता छन्

२५ आश्विन २०८०, बिहीबार १३:४९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा कात्तिक देखि सुरु गर्ने भएको छ। लामो समयदेखि कम्पनीले संचालन गर्दै आईरहेको परिक्षा कात्तिक महिनादेखि भने प्राधिकरणले नै लिने भएको छ ।प्राधिकरणले बीमा अभिकर्ताको परिक्षाको प्रश्नपत्रको मोडल तयार गरेको छ ।

बीमा ऐन, २०७९ को दफा ९२ को उपदफा ९२० मा ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिमको परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था उल्लेख रहेको छ ।

परीक्षाको अङ्कभार १०० र उतिर्णाङ्क ५० हुनुपर्ने, प्रश्नहरु वस्तुगत हुनुपर्ने र प्रत्येक प्रश्नको अंकभार २ कायम गर्नु पर्ने प्राधिकरणले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*