राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको संचालकमा उप्रेती र अध्यक्षमा शाह नियुक्त

२६ आश्विन २०८०, शुक्रबार १३:०७

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सञ्चालकमा शुभम प्रकाश उप्रेती र अध्यक्षमा कुल विक्रम शाख नियुक्त भएका छन् ।

कम्पनीमा प्रतिनिधित्व गर्ने संचालक रोहित रौनियारको स्थानमा उप्रेतीलाई नियुक्त गरिएको हो । उनलाई कम्पनीको २५ गतेको छलफलले सोही मितिबाटै लागू हुने गरि नियुक्त गरेको हो । कम्पनीको संचालक समितिको अध्यक्षमा भने शाहलाई नियुक्त गरिएको हो ।

1697110096564

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*