आइतबार सुनको मूल्य स्थिर

१९ कार्तिक २०८०, आईतवार १०:५७

काठमाडौं । आइतबार सुनको भाउ स्थिर रहेको छ । दुई दिनदेखि लगातार बढेको सुनको भाउमा आज स्थिरता आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ९०० र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ३५० रुपैयाँमा कायम भएको छ । शुक्रबार पनि सुन सोही मूल्यमा कायम रहेर कारोबारमा आएको थियो ।

त्यस्तै, आज चाँदीको भाउभने बढेको छ । शुक्रबार प्रतितोला १ हजार ३९० रुपैयाँमा कायम भएको चाँदी आज २५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँमा कामय भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*