तिहारमा पनि यी स्थानमा खुल्ला हुन्छ पेट्रोलपम्प

२४ कार्तिक २०८०, शुक्रबार १७:१३

काठमाडौं । नेपाल आयल निगमले तिहार तथा छठको बिदाको समयमा पनि पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने जनाएको छ ।

उपभोक्ताहरुको हितलाई ध्यानमा राखि सार्वजनिक बिदाको दिनहरुमा समेत पेट्रोलियम पदार्थको सहज रुपमा बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताको आधारमा निगमका डिपो तथा कार्यालयहरु खुला गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गरिने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*