यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

३० कार्तिक २०८०, बिहीबार १०:५२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १३३.३४ रुपैयाँ र खरिददर १३२.७४ रुपैयाँ कायम रहेको जानकारी दिएको छ । केन्द्रीय बैंकले आजको विदेशी विनिमयदरको दरभाउ तोक्दै अमेरिकी डलरको बिक्री र खरिद मूल्य तय गरेको हो ।

यस्तै, आज एक युरोको बिक्री मूल्य १४४.८५ रुपैयाँ र खरिद मूल्य १४४.२० रुपैयाँ छ भने बेलायती पाउण्डको बिक्री मूल्य १६६.१८ रुपैयाँ र खरिदमूल्य १६५.४३ रुपैयाँ कायम छ । १ स्वीक फ्र्यांकको बिक्रीमूल्य १५०.१७ रुपैयाँ रहँदा खरिदमूल्य १४९.४९ रुपैयाँ कायम छ ।

एक अष्ट्रेलियन डलरको बिक्रीदर ८६.९२ रुपैयाँ र खरिददर ८६.९२ रुपैयाँ छ भने सिंगापुर डलरको बिक्रीदर ९८.४६ रुपैयाँ र खरिददर ९७.३९ रुपैयाँ छ । यस्तै, १० जापानी येनको बिक्रीदर ८.८७ रुपैयाँ र खरिददर ८.८३ रुपैयाँ कायम छ भने चिनियाँ युवानको बिक्रीदर १९.०३ र खरिददर १८.९४ रुपैयाँ छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*