३४.१ प्रतिशतले घटे चुरोट तान्ने नेपाली

१२ मंसिर २०८०, मंगलवार १२:३३

काठमाडौं । नेपालमा चुरोट तान्ने व्यक्तिहरुको संख्या घटेको छ । वर्ल्ड अफ स्टाटिक्सले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २००० देखि २०२० को बीचमा नेपालमा चुरोट तान्नेको संख्या ३४.१ प्रतिशतले घटेको हो ।

सार्वजनिक गरिएको तथ्यांकमा उल्लेखित ४३ देशहरुमध्ये नेपालमा सबैभन्दा धेरै प्रतिशतले चुरोट तान्नेहरुको संख्या घटेको जनाइएको छ । विश्वकै तथ्यांकमा हेर्दा भने ११.१९ प्रतिशतले चुरोट तान्नेहरुको संख्या घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*