नमस्ते पेमार्फत हवाई टिकट खरीद गर्दा १०० रुपैयाँ क्यासब्याक

१९ मंसिर २०८०, मंगलवार ०८:३३

काठमाडौं । नमस्ते पेमार्फत हवाइ टिकट खरिद गर्दा १०० रुपैयाँसम्म क्यासब्याक पाइने भएको छ । कम्पनीले सार्वजनिक गरेको यो योजना मंसिर १५ गतेदेखि पुस १४ गतेसम्म कायम रहनेछ ।

यो योजनामार्फत टिकट खरिद गरी क्यासब्याक प्राप्त गर्न कुनैपनि प्रोमो कोडकोसमेत प्रयोग गर्न नपर्ने कम्पनीले जनाएको छ । यस योजना अनुसार यात्रुले जति धेरै टिकट काट्छन् त्यतिनै क्यासब्याक पाउने कम्पनीले उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*