एलआइसी नेपालको लेखा परीक्षकमा पिएल श्रेष्ठ एण्ड कम्पनी नियुक्त
२० मंसिर २०८०, बुधबार १६:१२

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७९।०८० को लागि लेखापरिक्षक नियुक्त गरेको छ ।
कम्पनीको मंसिर १८ गते सम्पन्न भएको वार्षिक साधारण सभाले श्री पि.एल. श्रेष्ठ एण्ड कम्पनीलाई बाह्य लेखा परीक्षकको रुपमा नियुक्त गरेको हो ।












