प्याज निर्यातमा भारतले लगायो प्रतिबन्ध

२२ मंसिर २०८०, शुक्रबार १३:३९

काठमाडौं । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। भारतले आजदेखि लागु हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो।

भारतले बुधवार एक सूचना जारी गर्दै विदेश व्यापार ऐन र नीति अन्तर्गत रहेर आगामी चैत १८ गतेसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो।

प्याज निर्यातमा भारतले प्रतिबन्ध लगाएसँगै त्यसको असर नेपालमा पर्ने छ । भारतको उक्त निर्णयले नेपालमा प्याजको मूल्य बढ्न सक्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*