प्रधानमन्त्री प्रचण्डको सचिवालयमा गडबडी, राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

२४ मंसिर २०८०, आईतवार १७:१३

काठमाडौं । प्रधानमन्त्री प्रचण्डको सचिवालयमा गडबडी सुरु भएको छ । गडबडीका कारण प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजिनामा दिएका छन् ।

३५ जनाको जम्बो टोली हुँदा पनि प्रधानमन्त्री प्रचण्डले आर्थिक सल्लाहकार नपाएको चर्चा चलिरहेकै बेला राजनीतिक सल्लाहकार गजुरेलले राजीनामा दिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*