बीमा अभिकर्ताको अनलाइन परीक्षाको नतिजा सार्वजनिक, कुन कम्पनीबाट कति अभिकर्ता उत्तिर्ण भए ? (सूची सहित)

२५ पुष २०८०, बुधबार १७:५०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

पधिकरणले पुस २४ गते संचालन गरेको उक्त परीक्षामा २३१ जना उर्तिण भएका अभिकर्ताहरुको नतिजा सार्वजनिक गरेको हो । योसँगै प्राधिकरणले परिक्षाको प्रतिफल सार्वजनिक गर्ने अधिकर्ताहरुको सङख्या ३ हजार माथि पुगेको छ।

agent_result_agentsult

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*