जीवन बीमा अभिकर्ताको नयाँ परिक्षाको तालिका सार्वजनिक

२ चैत्र २०८०, शुक्रबार १६:०४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको नयाँ परिक्षाको तालिका सार्वजनिक गरेको छ।

प्राधिकरणले चैत चार देखि ९ गतेसम्मका लागि परिक्षा संचालन गर्न लागेको छ।
समय साँझ ७ बजेदेखि ६ः३० बजेसम्म रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*