बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

१४ चैत्र २०८०, बुधबार १०:३६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो ।

बुधबार छापावाला सुनको मूल्य एक लाख २६ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*