नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्धारा सीइओका लागि दरखास्त आव्हान

१५ चैत्र २०८०, बिहीबार १०:३९

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि दरखास्त आव्हान गरेको हो । कम्पनीले एक सूचना प्रकाशित गर्दै सीइओ माग गरेको हो ।

बैंकको सीइओ बन्नका लागि केन्द्रिय बैंकले तोकेको माबदण्ड भएको हुनु पर्नेछ । प्रमुख कार्यकारीमा आवेदन दिन इच्छुकले ब्यवस्थापनर बैंकिङर अर्थशास्त्रर तथ्यांकर वाणिज्यर लेखालगायतका विषयमा स्नातकोत्तर उत्तीर्ण हुनु पर्छ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले चैत २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*