काठमाडौंमा भव्यताका साथ मनाइयो इस्टर

१९ चैत्र २०८०, सोमबार १३:२१

काठमाडौं । विश्वभरका इसाई धर्मावलम्बीहरुले आइतबार इस्टर पर्व मनाएका छन् । उनीहरुले विभिन्न प्लेकार्डसहित भव्यताका साथ इष्टर पर्व मनाएका थिए ।

यस दिनलाई (इष्टर सन्डे) को रूपमा पनि चिनिन्छ । इस्टर एक इसाई धर्मावलम्बीहरुको महत्त्वपूर्ण  चाड हो । जसले मृत्युबाट येशूको पुनरुत्थानको सम्झना गर्दछ।

काठमाडौंको भृकुटीमण्डपमा ख्रीष्टियन समुदायले विहान पदयात्रा र विशेष कार्यक्रम गरी पर्व मनाएका थिए । उक्त अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*