साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लेखापरिक्षक नियुक्त

२ बैशाख २०८१, आईतवार १३:४४

काठमाडौं । साल्ट ट्रडिङ्ग कर्पोरेशन लिमिटेडले लेखापरिक्षकमा श्री कुवेर एन भट्टराई एण्ड कम्पनी चार्टड एकाउण्टस्लाई नियुक्त गरेको छ ।

कर्पोरेशनको चैत २३ गते सम्पन्न भएको ५७औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०।०८१ को वार्षिक हिसाव लेखापरिक्षण गर्न नयाँ लेखापरिक्षक नियुक्त गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*