अर्थमन्त्रीको कार्यभार नारायणकाजी श्रेष्ठलाई

३ बैशाख २०८१, सोमबार १८:३१

काठमाडौं । अर्थमन्त्रीको कार्यभार नारायणकाजी श्रेष्ठलाई दिएको छ।

अर्थमन्त्री वर्षमान पुन अनन्त विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान भएका छन् । उनी बैशाख १० गते मात्रै नेपाल फर्कर्ने छन् ।

यस अवधिसम्म्मा अर्थमन्त्रीको जिम्मेवारी परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई दिएको अर्थमन्त्रालयको स्रोतले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*