अर्थमन्त्रालयमा आएको अख्तियारको पत्र खोल्न रितेश शाक्यले दिएन अनुमति

७ बैशाख २०८१, शुक्रबार १५:५२

काठमाडौं । अर्थमन्त्रालयका कानुन शाखाका कर्मचारीलाई अख्तियारले पठाएको पत्र खोल्न निर्देशन दिएको छ।अर्थमन्त्रालयका सहसचिव रितेश शाक्यले अर्थमन्त्रालयका कानुन शाखाका कर्मचारीलाई अख्तियारले पठाएको पत्र तत्काल खोल्न नदिएको एक अधिकारीले जानकारी दिएका छन् ।

अर्थमन्त्री पुनको अमेरिका भ्रमणका लागि प्रस्थान गरेका छन् । सो कारण अर्थमन्त्रालयका सहसचिव रितेश शाक्यले उक्त पत्र नखोल्न कानुन महाशाखालाई जानकारी दिएको हुन सक्ने अर्थमन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।
उक्त पत्र अर्थमन्त्री बैशाख ८ (शनिवार) नेपाल आउने भएको कारण आईतबार मात्रै खोल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*