प्रभु बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

९ बैशाख २०८१, आईतवार ११:४८

काठमाडौं । प्रभु बैंक लिमिटेडले कर्मचारीहरूको माग गरेको छ । बैंकले विभिन्न पदमा रही काम गर्न इच्छुक एवम् योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

बैंकले सीबीएस अफिसर, सीबीएस अपरेटर, डिजिटल ट्रान्सफर्मेसन, साईबर सेक्यिुरिटी अफिसर र चार्टर्ड अकाउन्टेन्टका लागि वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर र सहायक पदमा केही संख्यामा कर्मचारीहरू माग गरेको हो ।

तोकिएको योग्यता पुगेका इच्छुक नागरिकले आवश्यक कागजात सहित वैशाख १६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*