भोलि बिदाका दिन समेत कृषि विकास र लक्ष्मी सनराइज बैंकका कुन–कुन शाखा खुल्छन् ?

१० बैशाख २०८१, सोमबार १७:५७

काठमाडौँ । भोलि अर्थात बैशाख ११ गते सार्वजनिक बिदाका दिन समेत दुई बैंकले सेवा प्रदान पर्ने भएका छन् । मंगलबार कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि सरकारले बिदा दिने निर्णय गरेको हो ।

लक्ष्मी सनराइज र कृषि विकास बैंकले बिदाका दिन समेत बैंकिङ्ग सेवा प्रदान गर्ने भएको हो । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै केहि शाखा कार्यालय खुला राख्ने निर्णय गरेको छ ।

अपडेटः गरिमा विकास बैंकका समेत केहि शाखा खुला हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*