बढ्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ रकम ?

१२ बैशाख २०८१, बुधबार १०:३४

काठमाडौँ । दुई दिन लगातार ओरालो लागेको सुन आज भने बढेको छ । सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

बुधबार छापावाला सुनको मूल्य एक लाख ३६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा १० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला एक हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*