लोकसेवा आयोगले १३ जनालाई सह–सचिवमा नियुक्ति गर्न सिफारिस

१३ बैशाख २०८१, बिहीबार १०:३०

काठमाडौं । लोकसेवा आयोगले १३ जनालाई सह–सचिवमा नियुक्ति गर्न सिफारिस गरेको छ । आयोगले सफल उम्मेदवारलाई नियुक्तिका लागि मातहतका मन्त्रालयमा सिफारिस गरेको हो ।

न्याय सेवा, परराष्ट्र सेवा, प्रशासन सेवा र लेखा परीक्षण सेवा अन्तरगत सहसचिव पदमा कर्मचारी माग भएअनुसार लिखित परीक्षाबाट अन्तरवार्तामा छनोट भएकामध्येबाट १३ जना सहसचिव पदमा नियुक्तिका लागि सिफारिस भएका हुन्

loksewa 2_merged

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*