बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

१६ बैशाख २०८१, आईतवार १०:५६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

साताको पहिलो कारोबारको दिन छापावाला सुनको मूल्य एक लाख ३७ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने तोलामा १५ रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ६६० रुपैयाँमा कारोबार भइरहेकोछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*