तेस्रो लगानी सम्मेलन सुरु (फोटोफिचर)

१६ बैशाख २०८१, आईतवार ११:१७

काठमाडौं। आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा सुरु भएको छ।

लगानी बोर्डको कार्यालयका अनुसार दुई दिनसम्म चल्ने लगानी सम्मेलनमा चीनबाट ३५० लगानीकर्ताको सहभागिता रहेको हो ।

यो लगानी सम्मेलनमा विश्वभरका ५५ भन्दा बढी देशबाट १६ सयभन्दा धेरै लगानीकर्ताको सहभागिता छ । जसमध्ये चीनबाट मात्रै ३५० भन्दा धेरै लगानीकर्ताको सहभागिता रहेको हो । सम्मेलनमा सहभागिता चिनियाँ लगानीकर्ताले पनि नेपालको लगानी सम्मेलनमा चीनबाट अत्यधिक सहभागिता रहेको जानकारी दिएका छन् ।



पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*