इलाम–२ उपनिर्वाचनः प्रारम्भिक मतपरिणाममा घण्टी चौथों, अगाडि को–को ?

१६ बैशाख २०८१, आईतवार १५:३६

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा शनिबार भएको उपनिर्वाचनमा आइतबारदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ ।

निर्वाचन आयोगका अनुसार १५२१ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु चौथो स्थानमा रहेका छन् । उनले ११५ मत प्राप्त गरेका छन् ।

हालसम्म्म नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता कायम राखेका छन् । उनले ६५७ मत प्राप्त गरेका छन् ।

यस्तै उनको पछिपछि एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ५३४ मतका साथ रहँदा तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले १८७ मत पाएका छन् । यस्तै रास्वपाका मिलन लिम्बुले ११५ मत पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*