सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

१७ बैशाख २०८१, सोमबार १०:४२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।

सोमबार छापावाला सुनको मूल्य एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावी सुुनको मूल्य एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*