१७औं नेपाल–चिन तिब्बत आर्थिक तथा व्यापार मेला सुरु (तस्विरहर)

१७ बैशाख २०८१, सोमबार १२:५८

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा १७औं नेपाल–चाइना (तिव्वत) आर्थिक र व्यापार मेला सुरु भएको छ । एक भव्य समारोहकाबीच उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले आर्थिक व्यापार मेलाको उद्घान गर्दै सुरु गरेका हुन् ।

नेपाल चीन (तिब्बत) बीच दुई पक्षीय आर्थिक र व्यापारिक सम्वन्ध अझ विस्तार गर्ने मेलाको प्रमुख उद्देश्य रहेको छ । बिहान १० देखि बेलुका ६ बजेसम्म खुल्ला रहने छ । मेलामा प्रबेश निः शुल्क गरिएको छ । उक्त मेला आगामी वैशाख १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ ।

तस्विरहरुः

तस्विरहरुः राजन कठायत

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*