४८ जना उपसचिवहरुको एकैपटक सरुवा (सूचीसहित)

२० बैशाख २०८१, बिहीबार १७:०५

काठमाडौँ । सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४८ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन भएको हो ।

बिहीबार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले २७ जना प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको छ ।

sanghiya

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*