ललितपुरको ग्वार्काेमा भीषण आगलागी

२३ बैशाख २०८१, आईतवार १०:१२

काठमाडौं । ललितपुर जिल्लाको ग्वार्काेमा भीषण आगलागी भएको छ ।

ललितपुरको ग्वार्काेस्थित किस्ट हस्पिटलको छेउमा रहेको एक उद्योगमा भीषण आगलागी भएको हो । अहिले उक्त क्षेत्रमा काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाको दमकलले आगलागी नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।

आगलागी भएको स्थानमा प्रहरीहरू समेत खटिएर नियन्त्रणको प्रयास भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*