पिपुल्स पावरको नयाँ सञ्चालक समिति

२३ बैशाख २०८१, आईतवार १०:१५

काठमाडौं । पिपुल्स पावर लिमिटेडको सञ्चालक समिति परिवर्तन भएको छ । कम्पनीको बैशाख १७ गते बसेको वार्षिक साधारण सभाले सञ्चालक समिती परिवर्तन गरेको हो ।

कम्पनी सञ्चालक समितिको अध्यक्षमा टंकराज आर्याल निर्विरोध निर्वाचित भएका छन् । साथै, संस्थापक शेयरधनी समुहतर्फबाट रामकाजी श्रेष्ठ, श्रीकृष्ण आर्याल, आरती अधिकारी निर्वाचित भएका छन् ।

साथै, सर्वसाधारण शेयरधनी समुहतर्फबाट उपेन पराजुली, उद्धव भट्ट लगायत निर्वाण शर्मालाई स्वतन्त्र सञ्चालकमा चयन भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*