लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा, विश्वकप क्रिकेट खेल्ने सम्भावना सकियो

२३ बैशाख २०८१, आईतवार १२:०१

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।

सन्दीपको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा परेको थियो । तर मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो ।

पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो । यससँगै टी–२० विश्वकप क्रिकेटमा खेल्न जाने लामिछानेको सम्भावना सकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*