जनता समाजवादी पार्टी फुट्यो

२३ बैशाख २०८१, आईतवार १७:२६

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी फुटेको छ । अशोक राईसहित संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सात सांसद्‌द्वारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ ।

निर्वाचन आयोग पुग्नेमा वन तथा वातावरणमन्त्री नवलकिशोर साहु सुडीसमेत रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*