थ्रीस्टार हाइड्रोपावरको सञ्चालकमा राकेश जोशी चयन

२४ बैशाख २०८१, सोमबार १०:२४

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सञ्चालकमा राकेश जोशी निर्वाचित भएका छन् ।कम्पनीको साधारण सभा बैशाख २३ अर्थात आइतबार सम्पन्न भएको छ । सभाले प्रस्तावित सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ ।

कम्पनीको आर्थिक वर्ष २०८७९।०८० को वार्षिक साधारण सभाबाट सञ्चालकमा ललितपुर जिल्लाका जोशी निर्वाचित भएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*