सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिक प्रहरी नियन्त्रणमा

२४ बैशाख २०८१, सोमबार १८:२२

काठमाडौँ । नेपालमा बसेर अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध गतिविधि गरेको सूचना आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरूले प्रयोग गर्ने मोबाइल लगायतका सामान नियन्त्रणमा लिएको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*