काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी गराउने

२४ बैशाख २०८१, सोमबार १८:४१

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गराउने भएको छ। महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि निः शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको जनाएको हो।

आवेदन आह्वान गर्दै महानगरले इच्छुक नागरिकले नागरिकताको प्रतिलिपि, स्थायी बसोबासको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रसहित सात दिनभित्र सामाजिक विकास विभागमा आवेदन दिनुपर्नेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*