भारतमा उपचार गर्न जाँदा भाग्यो भन्ने आक्षेप लगायो भन्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले पोखे गुनासो

२५ बैशाख २०८१, मंगलवार १३:४७

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार भएको गुनासो व्यक्त गरेका छन् ।

नेफ्सकुनले आयोजना गरेको लेखा सुपरिवेक्षण राष्ट्रिय गोष्ठीमा बोल्दै उनले आफूविरुद्ध सडयन्त्र गर्ने किसिमले गलत सन्देश प्रवाह गरेर भागेको चर्चा भएको बताएका हुन् ।

आफू उपचारको लागि भारत जाँदा गलत टिप्पणी गरेको भन्दै चिन्ता व्यक्त गरेका थिए । ।वर्तमान सहकारी समस्या समाधानका लागि सबैले पहल गर्नु पर्ने धारणा राखे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*