बुधबार कतिमा हुँदैछ कारोेबार सुनचाँदीको कारोबार ?

२६ बैशाख २०८१, बुधबार ११:०३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । मंगलबार बढेको सुन आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार छापावाला सुनको मूल्य एक लाख ३६ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि आज स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*