नेपाल लाइफ इन्भेष्टमेन्टको लागि सीईओ माग, यसरी दिनुहोस् आवेदन

२६ बैशाख २०८१, बुधबार १४:१७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा रोजगारीको अवसर खुलाएको छ । सहायक कम्पनी नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको लागि उक्त पवदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले बुधबार एक सूचना जारी गर्दैै सीईओ पदको लागि कर्मचारी माग गरेको होे । उक्त पदमा आवेदन दिनको लागि अर्थशास्त्र, व्यवस्थापन, वित्त, लेखा, व्यापारलगायतका विषयमा कम्तिमा स्नातकोत्तर र १० वर्ष सोहि क्षेत्रमा काम गरेको अनुभव हुनु पर्नेछ ।

इच्छुक उम्मेदवारले कम्पनीको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

सूचना :

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*